तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2023-QWUMRX |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | दैलेख जिल्ला, नारायण नगरपालिका स्थित नारायण आधारभूत विद्यालयमा स्यानिटरी प्याडको अभाव रहेको छ । |
कार्यहरू |
फोन बाटै सो समस्याको समाधानका लागि सम्बन्धित पक्षलाई पत्र पठाइ समस्याको अतिसिघ्र समाधान गर्ने जानकारी प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तँपाइकाे गुनासाे नारायण नगरपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|