+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-P9FD1P
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका , सुर्खेतमा २०७१ सालमा गएको बाढीका कारण भएको क्षतीको क्षतिपूर्ती तत्कालीन कानून मन्त्रि श्री नरेश भण्डारीज्यूको निर्णय अनुसार वितरण गरिने भनी वितरण समेत भएकोमा म वडा नम्बर १२ निवासी जगत भण्डारीले नगद रू. तीन लाख प्राप्त गरेको हुँ । अन्य बाढी पिडीतले पाँच लाख सम्म क्षतिपूर्ती प्राप्त गर्नुभएकोले सो को कारण तथा म पिडीतले थप क्षतिपूर्ती प्राप्त गर्ने वा नगर्ने भनी जिज्ञासा राखेको छुँ ।
कार्यहरू
यो जिज्ञासामा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सबै बाढी पिडीतलाई तीन लाख रकम वितरण भएको हो । र वीरेन्द्रनगर नगरपालिकाले थप दुई लाख रकम वितरण गर्दा महिला बिकासमा रहेका तथा सम्पर्कमा रहेका बाढी पिडीतहरूलाई प्रदान गरिएको हो । पालिका सँग सम्पर्क बिहीन पिडीतहरूलाई भने सुचनाको अभावमा रकम वितरण नभएको हुनुपर्ने तथा हाल यो योजना सकिसकेको हुँदा छुटेका पिडीतहरूलाई रकम प्रदान गर्न नसकिने जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल