+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-OKQ3W0
मिति
स्थिति दर्ता भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ईलाका प्रशासन कार्यालय दुल्लु दैलेखमा नागरिकले समान्य सेवा लिन पनि दिनभर लाईन लाग्नुपर्ने अवस्था छ। साथै कर्मचारीको लापरबाही र सेवाग्राही सङ्ग गर्ने व्यवहार पनि गैरजिम्मेवार देखिन्छ । सम्बन्धि निकायको तत्काल ध्यानाकर्षणका लागि अनुरोध छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल