+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-EYV1EX
मिति
स्थिति जानाकारि पठाई र फर्छौट
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण गुर्भाकोट नगरपालिका वडा नम्बर २ सुर्खेत डाडाबका स्थानीयहरूले डेढ घण्टा पैदल हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । यस क्षेत्रका बालबालिकाले खानेपानी बोक्नुपर्ने बिडम्वना रहेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे गुर्भाकोट नगरपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल