तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2023-EK6NH4 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा खानेपानीको एकदमै समस्या रहेको छ । सर्वसाधारणलाई पानीको लागी सास्ती बेहोर्नु परेको छ । |
| कार्यहरू |
खानेपानी समस्याको समधान भईसकेको जानकारी प्राप्त भइ गुनासो कर्तालाइ सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
खानेपानी समस्याको समधान भईसकेको
शिवालय गाउँपालिका, जाजरकोट
खानेपानी समस्याको समधान भईसकेको
शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|