तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2023-7W8PWE |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा अपाङ्ग वर्गको लागी स्थानीय सरकारले कुनै पनि कार्यक्रम तथा योजनाहरू ल्याएको छैन । |
कार्यहरू |
शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा अपाङ्ग वर्गको लागी स्थानीय सरकारले आ.व. २०८०/८१ को बजेटमा वडा अध्यक्षले कार्यक्रम तथा योजनाहरू ल्याउने प्रतिबद्धता गर्नु भएको छ l भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा अपाङ्ग वर्गको लागी स्थानीय सरकारले आ.व. २०८०/८१ को बजेटमा वडा अध्यक्षले कार्यक्रम तथा योजनाहरू ल्प्रयाउने तिबद्धता गर्नु भएको छ l
शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|