+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-7W8PWE
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा अपाङ्ग वर्गको लागी स्थानीय सरकारले कुनै पनि कार्यक्रम तथा योजनाहरू ल्याएको छैन ।
कार्यहरू
शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा अपाङ्ग वर्गको लागी स्थानीय सरकारले आ.व. २०८०/८१ को बजेटमा वडा अध्यक्षले कार्यक्रम तथा योजनाहरू ल्याउने प्रतिबद्धता गर्नु भएको छ l भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा अपाङ्ग वर्गको लागी स्थानीय सरकारले आ.व. २०८०/८१ को बजेटमा वडा अध्यक्षले कार्यक्रम तथा योजनाहरू ल्प्रयाउने तिबद्धता गर्नु भएको छ l शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल