+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-7MJGY7
मिति
स्थिति जानाकारि पठाई र फर्छौट
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सानीभेरी गाउँपालिका, वडा नम्बर १०, रूकुम(पश्चिम)मा खोलाबाट खानेपानी बोकेर खानुपर्ने बाध्यता रहेको छ । २०७९ साल फाल्गुण ७ गतेको दिन पानी बोक्ने क्रममा खोलामा लडेर एकजना स्थानीयलाई चोटपटक लागेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका , रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल