+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2023-5D2ANI
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा बैेठक बस्नका लागि समूहहरूमा भवनको असुविधा रहेको छ ।
कार्यहरू
समूहहरूमा भवनको लागि आवश्यक बजेट व्यस्थापनको लागि पहल गरिएको जानकारी प्राप्त भइ गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
समूहहरूमा भवनको लागि आवश्यक बजेट व्यस्थापनको लागि पहल गरिएको शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल