तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2023-5A2CHR |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | फेसबुक |
| गुनासोको प्रकार | कालोबजारी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेत जिल्ला प्रशासन कार्यालयको कम्पाउन्ड भित्र रहेका फोटोकपी गर्ने पसलहरूमा एउटा फोटोकपी गरे बापतको रू. पाँच लिनुपर्नेमा अनियमित रूपमा रू. दश साथै नागरिकताको रू. बीस लिने गरिएको छ । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|