तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2023-4P2W7M |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | फोहोर व्यवस्थापन नभएको |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिकामा लागेको महोत्सव समापन भएसँगै सरसफाईको क्रममा धेरै नै प्लाष्टीकजन्य फोहोरहरू जम्मा भएको देखिन्छ । ति प्लाष्टीकजन्य फोहोरहरू नजलाई उचित तबरले व्यवस्थापन गरिपाऊँ । |
| कार्यहरू |
फोहोरहरू व्यवस्थापन गरिसकिएको छ र मेला महोत्सव संचालकलाइ अनुमति दिँदा फोहर व्यवस्थापनको सर्त समेत राख्ने गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सफा गर्न लगाइ सकिएको छ । मेला महोत्सव संचालकलाइ अनुमति दींदा फोहर ब्यवस्थापनको शर्त समेत राख्ने गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका , सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|