तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2023-3SQZGK |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | ड्राइभिङ लाइसेन्सको लागि ट्रायल माघ ११ गते लिएको हो । तर हालसम्म पनि यातायात व्यवस्था कार्यालय सुर्खेतले सोको नतिजा प्रकाशित गरेको छैन । सोधपुछ गर्दा सर्भर इरर देखाएको भनेको पनि थुप्रै समय भइसकेको छ । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|