+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2025-YUGJP9
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार भुक्तानी सँग सम्बन्धित्
सम्वन्धित कागजातहरु 1737885872_2df180c535551aac6c7dd21677e16fac (1).pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण .......
कार्यहरू
निज देवेन्द्र ठाकुरले निवेदनमा उल्लेख गरे बमोजिम यसोदा जडिबुटी नर्सरीलाई उपलब्ध गराएको भनिएको पेश्की रकम आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ र सार्वजनिक खरिद ऐन २०६३ बमोजिम नभएको साथै निजले उक्त रकम विरुवा खरिद वापत जम्मा गरेको र दुवै पक्षबीच व्यक्तिगत रुपमा कारोबार भएको देखिएको। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, जुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल