तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-NMXEF0 |
मिति | |
स्थिति | दर्ता भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | विद्यार्थी सम्बन्धि |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेश लोक सेवा आयोगको परिक्षा मिति २०८१/०६/१७ गतेदेखि कर्णाली प्रदेशको जुम्लाबाट संचालन हुने भनिएको परिक्षामा बाढी तथा पहिरोको कारण बाटो अवरूद्ध भई हामी परिक्षार्थीहरू उपस्थित हुन नसक्ने भएकोले परिक्षा स्थगित गरिदिनको लागि म सहित १० जना परिक्षार्थीहरूको संयुक्त निवेदन पेश गरेका छौ। परिक्षा स्तगित गरी दिनु हुन अनुरोध छ। |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|