तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2025-MLE38V |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | अन्य |
| गुनासोको प्रकार | अस्पताल/स्वास्थ्य चौकीमा अनियमितता |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्ते म बासुदेव पौडेल , कर्णाली प्रदेश गुर्भाकोट न पा स्थित मेहेलकुना नामक अस्पतालमा लगातार 5 दिन हुदा पनि incoming call निषेध गरियको हुदा अस्पलात जस्तो emergency ठाउमा पनि call नलाग्नु ले चिन्ता जनक देखायको छ । मेहेलकुना अस्पताल 083410111 |
| कार्यहरू |
मेहेलकुना अस्पतालको पुरानो फोन नम्बर ०८३-४१०१११ परिवर्तन भई ०८३-४१००४१ भएको र वेव साइडमा नम्बर राख्ने काम भईरहेको जानकारी प्राप्त भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|