तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2025-56KJTM |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | भुक्तानी सँग सम्बन्धित् |
गुनासो/उजुरीको संक्षिप्त विवरण | गुराँस गाउँपालिका वडा नम्बर ८ मा एउटा भवन निर्माणको ठेक्का लगेको ठेक्काको म्याद सकिसकेको र गुराँस गाउँपालिकामा लेखा अधिकृत कर्मचारी नभएको हुँदा पाउनु र्पैने पैसा भुक्तानी हुँन सकेको छैन् उक्त पालिकामा लेखा अधिकृत कर्मचारी दिनुहुन अनुरोध गर्दछु । |
कार्यहरू |
गुराँस गाउँपालिका वडा नम्बर ८ मा एउटा भवन निर्माणको ठेक्का लगेको ठेक्काको म्याद सकिसकेको र गुराँस गाउँपालिकामा १ महिना अगाडि देखी लेखा अधिकृत कर्मचारी नभएको हुँदा पाउनु र्पैने पैसा भुक्तानी हुँन नसकेको हुँदा कार्यपालिकाको बैठकबाट ठेक्काको म्याद थप गर्ने निर्णय गरिएको छ र बैङ्क ग्यारेेन्टी माग गर्दै चिठि पठाइएको थियो । भर्खरै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कर्मचारी खटाउने निर्णय भएको छ भन्ने जानकारी प्राप्त भइ यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|