+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2024-O7H4VP
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत व्यक्ति उपस्थित भएर
गुनासोको प्रकार सहायता सम्बन्धी
सम्वन्धित कागजातहरु 1706252502_11.jpeg
1706252502_117.jpeg
1706252539_113.jpeg
1706252556_114.jpeg
1706252577_115.jpeg
1706252588_116.jpeg
1706252599_117.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण निवेदक म आठविस नगरपालिका, वडा नम्बर ८, दैलेख निवासी खड्क बहादुर शाहीले ३ (तीन) महिना देखि काठमाण्डौ वीर अस्पत‍ालमा आमाको उपचार गराई रहेको छु । वीर अस्पताल र डाक्टरको रिपोर्ट अनुसार आमाको फोक्सोबाट सुरु भएर शरिरका विभिन्न अङ्गमा क्यान्सर फैलिएर (4 Step) भैसकेको र डाक्टरको सल्लाह अनुसार अझै करिब ७/८ महिना सम्म निरन्तर किमो दिनुपर्ने र रेडिएसन गर्नुपर्ने भएको तर आर्थिक अवस्था न्यून भएकाले आर्थिक सहायता गरिदिनुहुन अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल