तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2024-H6A21C |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
सम्वन्धित कागजातहरु |
1716186810_Narayen mun.jpg 1716186810_Narayen mun2.jpg 1716186837_Narayen mun3.jpg 1716186895_Narayen mun1.jpg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | दैलेख नारायण नगरपालिकामा अवस्थित श्री नारायण आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका रूपमा रहनुभएका याम बहादुर मल्ल फौजदारी अभियोग लागि जेल जानुभएको साथै बैंकबाट कालोसूचीमा पर्नुभएकोले विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षको रूपमा पदमा रहन अयोग्य हुनुभएकाले सो पदबाट निजलाई तत्काल खारेज गरिदिनुहुन अनुरोध गर्दछु । |
कार्यहरू |
तँपाइकाे गुनासाे नारायण नगरपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नारायण नगरपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|