+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2024-GYS209
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण शिवालय गाउँपालिको रोजगार सेवा केन्द्रमा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरूप कर्मचारीहरूलाई मासिक केही रकम प्रदान गरिने प्रणाली रहेकोमा प्राविधिक तथा संयोजकले प्राप्त गर्नुपर्ने मासिक रकम रू. ६०००/- पाइरहेको तर म रोजगार सहायकले पाउनुपर्ने मासिक रकम रू. ५००० नपाएकोले सो बारे उचित छानविन गरिपाऊँ ।
कार्यहरू
मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरूप कर्मचारीहरूलाई रकम रू.१५००० छुट्याइएको र दामासाही रूपमा सो कार्यमा संलग्न कर्मचारीलाई रकम छुट्याउन परिपत्र मै उल्लेख गरी पठाइएको जानकारी गुनासोकर्तालाई प्रदान गरी गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल