तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2024-GYS209 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिको रोजगार सेवा केन्द्रमा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरूप कर्मचारीहरूलाई मासिक केही रकम प्रदान गरिने प्रणाली रहेकोमा प्राविधिक तथा संयोजकले प्राप्त गर्नुपर्ने मासिक रकम रू. ६०००/- पाइरहेको तर म रोजगार सहायकले पाउनुपर्ने मासिक रकम रू. ५००० नपाएकोले सो बारे उचित छानविन गरिपाऊँ । |
कार्यहरू |
मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरूप कर्मचारीहरूलाई रकम रू.१५००० छुट्याइएको र दामासाही रूपमा सो कार्यमा संलग्न कर्मचारीलाई रकम छुट्याउन परिपत्र मै उल्लेख गरी पठाइएको जानकारी गुनासोकर्तालाई प्रदान गरी गुनासो फर्छ्यौट गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|