+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2023-OP3EDH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर ४, जाजरकोटमा घट्टखोलामा ५०० मिटर बाटो मर्मत गर्न आवश्यक रहेको छ ।
कार्यहरू
मर्मत गरि समस्या समाधान गरिएको छ, भन्ने जवाफ प्राप्त भई गुनासो फर्छ्याैट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
बाटो मर्मत गरि समस्या समाधान गरिएको छ । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल