+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2023-MC82RO
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिकामा रहेको घण्टाघरमा रहेको सेफ्टिटंकीमा एकजना बच्चा डुबेको र निजको अभिभावकले तत्कालै उद्धार गर्नुभयो। पर्यटकीय दृष्टीकोणले महत्वपूर्ण मानिएको स्थानमा नै संरचनाहरू धरापपूर्ण रहेको छ । साथै हालसालै हुन गइरहेको महोत्सवमा कैयौ मानिसहरू जम्मा हुने र घण्टाघर घुम्न जाने सम्भावना समेत उच्च रहेकोले घण्टाघर परिसरका असुरक्षा हटाई सुरक्षित नहुँदासम्मका लागि बन्द गरिनुपर्ने देखिन्छ ।
कार्यहरू
निर्माणकार्य भईरहेको छ भन्न्रे जानकारी प्राप्त भइ गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
घण्टाघर पार्कमा रहेका जीर्ण (धरापपूर्ण) संरचनाले मानवीय क्षती निम्त्याउने घटना घटिसकेको र अझैँ घट्न सक्ने सम्भावना रहेकाले मानव प्रवेश गराउन पूर्ण रूपमा बन्द गर्नुपर्ने अन्यथा यसबाट हुन आउने समस्याको जिम्मेवारी स्वयम् सञ्चालकको हुने भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ सहित वीरेन्द्रनगर नगरपालिकाले सञ्चालकलाई पत्र पठाएको छ । सो सम्बन्धी सूचना गुनासोकर्तालाई अवगत गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल