तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2023-FW9A4E |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | भुक्तानी सँग सम्बन्धित् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिद्धकुमाख गाउँपालिका, सल्यानमा मंसिर ४ गते भएको निर्वाचनमा घरदैलो कार्यक्रमका लागि गाउँपालिकाले खटाएको हो । १५ दिनसम्म दिनको १५० रूपैयाँ खाजा खर्च साथै १०००० रूपैयाँ गरी जम्मा रकम रू. १२२५० दिने भनेको हो तर हालसम्म पनि सो रकम भुक्तानी गरेको छैन । |
| कार्यहरू |
तँपाइकाे गुनासाे सिद्ध कुमाख गाउँपालिका , सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|