तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 01-2023-B97WO6 |
| मिति | |
| स्थिति | जानाकारि पठाई र फर्छौट |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | कालोबजारी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुम्लाबाट सुर्खेत आउँदा होटेलहरूमा मनपरी ढंगले खाना तथा खाजाको पैसा असुल्ने प्रवृत्ति रहेको छ । दैलेखको राकममा समेत यसो हुने गरेको छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|