तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 01-2023-9GCGW8 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका, वडा नम्बर ४, जाजरकोटमा अझैँसम्म पनि छाउगोठ हटेको छैन । नुहाउनको लागि खोलामा जानुपर्ने बाध्यता भएकाले खोलाबाट पानी पायक पर्ने स्थानसम्म ल्याइ पुर्याउनका लागि करिब ८०० मीटर पाइपको आवश्यकता रहेको छ । |
कार्यहरू |
समाधान भएको छैन जनचेतना मूलक कार्यक्रम भईरहेको छ, भन्ने जवाफ प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|